ओली सरकारले प्रजातान्त्रिक अधिकार हस्तक्षेप गर्न खोज्दैछ : देउवा

भक्तपुर – काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले प्रजातान्त्रिक अधिकारहरु हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । नेपाली काँग्रेसका नेता तथा प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृति सभालाई सोमबार भक्तपुरको जितपुरमा सम्बोधन गर्दै सभापति देउवाले भन,े ‘ सरकारले विभिन्न बहानमा प्रेस स्वतन्त्रता बन्देज लगाउन खोज्दै छ ।’ प्रजातन्त्रको मुल मर्म भनेको प्रेस स्वतन्त्रता … Continue reading ओली सरकारले प्रजातान्त्रिक अधिकार हस्तक्षेप गर्न खोज्दैछ : देउवा